L O A D I N G
Drag

Experience the Magic of Nepali Culture on the Middle Eastern Cinemas with Neep Film!

Tag: दयाहाङ राई

Neep Film > Blog >

Hi! How can we help You?

Nima Bhusal April 3, 2024

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो । बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा […]

Nima Bhusal April 3, 2024

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् । टिजरको […]