L O A D I N G
Drag

Experience the Magic of Nepali Culture on the Middle Eastern Cinemas with Neep Film!

Blog

Neep Film > Blog

Hi! How can we help You?

Blog

Nima Bhusal April 22, 2024

मध्यपूर्वमा ‘डिग्री माइला’को उत्साहजनक ओपनिङ

काठमाडौं ।tra कतारको एसियन टाउन हलमा शुक्रबारको दृश्य । यो फिल्मलाई सेभेन सिजनले अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेको हो । सेभेन सिजका मध्यपूर्व संयोजक ढकालले बहराइनमा पनि दर्शकीय उपस्थिती सुखद रहेको बताए । बाँसुरी फिल्म्सको यो फिल्मले घरमा चाहिँ पहिलो साता ५.०५ करोड ग्रस कलेक्सन गरेको वितरकले शुक्रबार आयोजित प्रेसमिटमा जानकारी दिएका थिए । दयाहाङ राई […]

Nima Bhusal April 3, 2024

‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाए, फिल्म के होला ?

लगातार तीन वटा फिल्म असफल भएपछि केही दबाबमा परेका नायक दयाहाङ राईका लागि चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’ले खुशी दिने छनक देखाएको छ । ५ दिन अगाडि रिलिज भएको फिल्म ‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । यो फिल्मको ट्रेलरलाई १० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । नेपाली फिल्मको […]

Nima Bhusal April 3, 2024

अगस्त्यः ‘मोस्ट वान्टेड’ फिल्म

फस्टलुकदेखि नै चर्चामा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’को चर्चा चुलिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक, टिजर र ट्रेलरपछि दर्शकको उत्साह पनि बढेको छ । अधिकांश दर्शकले फिल्मको ट्रेलरपछि हलमा टिकट काट्ने प्रतिक्रिया दिइरहेका छन् । दर्शकको स्वाद फेरिँदै जाँदा यसको मेकरले पनि त्यसलाई बुझेको देखिन्छ । फिल्मको ट्रेलरमा […]

Nima Bhusal April 3, 2024

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो । बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा […]

Nima Bhusal April 3, 2024

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् । टिजरको […]